भिडीयो हेर्न को लागि तल को बक्स मा क्लिक गर्नु होस्
|
|

साँच्ची यस्तो प्रतियोगितामा भाग लिन मुटुमा दम हुनैपर्छ । अझ भनौ फलामकै स्नायु हुनुपर्छ । यस्तै दमदार मुटु भएका ११ जना प्रतिस्पर्धीले हालै ओमानमा ८८ फिट अग्लो चट्टानी भीरबाट तल खोँचमा रहेको पोखरीमा हाम फाले ।
अरु सबै दश जना प्रतिस्पर्धीलाई उछिन्दै बेलायती गारी हन्ट नामका युवाले यो साहसी प्रतियोगिताको उपाधि उचाले । यो उपाधि उनको तेश्रो उपाधि हो ।
|
|
ओमानको वादी शाबमा आयोजित उक्त साहसिक प्रतियोगितामा त्यहाँका राजा सहित झण्डै ५ हजार दर्शकको उपस्थिति थियो । हेरौँ भिरबाट हामफाल्ने प्रतियोगिताका मुटु नै काँप्ने केही तस्वीर






|
|

भिडीयो हेर्न को लागि तल को बक्स मा क्लिक गर्नु होस्
|
|
Nepalese Rupee Converter






